
वैशाख २१, सुर्खेतमा अन्तरिक विवादका क्रममा छिमेकीलाई दिसा खुवाउने एक महिला पक्राउ परेकी छन्। जिल्लाको बराहताल गाउँपालिका–५ की भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर

वैशाख २१, रुकुम । सल्यान दार्मा गाँउपालिका ६, चिफ्लेमा सोलार लिफ्टमार्फत खानेपानी लगिएपछि खुसीयालीमा भोजभतेर गरिएको छ। गाउँपालिकाको र स्थानीयको जनश्रमदान ३० लाख रकमको लागतमा गाउँमा खानेपानी ल्याइएको हो। ३०

नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८

वैशाख २१, विराटनगर । मोरङको रंगेली नगरपालिका–२ दौलतपुरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। स्कुल बसको ठक्करबाट रंगेली नगरपालिका–३ का विनोद कार्कीकी ३ वर्षिया छोरी सुजिकाको मृत्युु भएको

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका

वैशाख २१, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको
सार्वजनिक बस नचल्दा सर्बसाधारणलाई अफ्ठेरो [ फोटो ] फोटो : दिपेन्द्र ढुंगाना

वैशाख २१, पाल्पा । रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो

१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए । २.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध । ३.भारतीय मुद्राको चलनमा रोक। ४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक। ५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक। ६.पञ्चवर्षीय योजनाको शुरुआत। ७. राष्ट्रबैंक

प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका
KHASOKHAS