
मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ । आज दिउँसो बोलाइएको बैठकमा पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको तयारी रहेको उहाँको सचिवालयले

बैशाख १७ गते बुद्ध जयन्तीको दिन । विहान ८ देखि ९ बजेसम्मको एउटा कक्षामा सहभागी भएँ । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयर भएदेखि शुरु भएको सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा अरु

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले

गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका

सुरेन्द्र काफ्ले गुठी संस्थानको स्वामित्वमा रहेको भद्रकाली पीठ परिसरमा रहेको भवनमा वर्षौंदेखि सेना बस्दै आएको छ । गुठीको अनुमतिबिना लामो समयदेखि जबरजस्ती उक्त भवन सेनाले प्रयोग गर्दै आएको छ ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिएपनि बिभिन्न कम्पनीले आफ्नो सेवा नरोक्ने प्रतिबद्धता जनाएका छन् । सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले

काठमाडौं – निर्माणाधीन मोतीहारी रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ । डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।

नेपाल प्रहरीका अधिकारीहरू पनि मुछिएको बहुचर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको भनिएको हत्याको अभियोगमा मुद्दा चलाइएका अभियुक्तहरूसँग बयान लिन थालिएको मोरङ जिल्ला अदालतले जनाएको छ। गत माघ महिनामा तस्करी
KHASOKHAS