खबर

सरकारले चाल्यो कडा कदम, सेवा रोक्ने २६ माइक्रोका इजाजत रद्ध

सरकारले हड्तालमा उत्रिएका सार्वजनिक सवारीको रुट परमिट खारेज गरेको छ । विगतमा रुट इजाजत विपरित सञ्चालन हुने ठगी गर्ने सवारीले रुट निलम्बन गरिए पनि हड्ताल गरेबापत कुनैपनि सवारीको रुट इजाजत

व्यवसायी अध्यक्षलाई नै यसरी रोडमै लछारपछार पारेपछि

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन आएपछि प्रहरीले धरान

कांग्रेस नेता रामचन्द्र पोडेल समूहद्वारा बैठक बहिष्कार

नेपाली कांग्रेसका सभापति देउवाले विवादकाबीच पार्टी पदाधिकारी नियुक्त गर्नुभएको छ । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गर्नुभएको हो । तर देउवाले एकलौटी

यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ । शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा

सिण्डिकेटविरुद्ध जनताले बोले : गाउँगाउँमा गाडी पठाइदेउ सरकार ।

यातायात व्यावसायीले सार्वजनिक यातायातका साधन बन्द गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले सास्ती भोग्नु परेको छ । भक्तपुरका ग्रामीण क्षेत्रमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन गर्दै आएका भक्तपुर मिनिबस सेवा समिति, मध्य

कैलाली भ्रमण वर्ष शनिबारदेखि

कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ । ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ मूल नाराका साथ भ्रमण वर्षको चिसापानीमा

पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस

सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ । प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो

साना व्यवसायीलाई सरकारको सम्बोधनः एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्ने

काठमाडौं । सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि र्फममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएका यातायात

पक्राउ परेका सिण्डिकेट पक्षधर व्यवसायीलाई के हुन्छ कारबाही ?

सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आफ्नो गाडीहरु थन्क्याएर राखेपछि सरकारले धमाधम ब्यवसायीहरुलाई पक्राउ गरेको छ । शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष

प्रदेश ५ मा विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले आज सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । यो विधेयक सभाबाट पारित गरियोस् भन्ने प्रस्तावलाई आन्तरिक मामिला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com