खबर

खर्बौं लगानी,अर्बौं रुपैयाँ नाफा :शुन्य राजस्व

काठमाडौं : यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् । व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका

बिद्यार्थी बोक्ने बसले यात्रुलाई सेवा दिए

बनेपा : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, केभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन

मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी

प्रतिपक्ष नेपाली कांग्रेस र नयाँ शक्तिद्वारा प्रदेशसभा अवरुद्ध

वैशाख २१, पोखरा । प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले आज प्रदेशसभा अवरुद्ध गरेका छन् । बैठकको शुरुआतमा नै प्रतिपक्षी दलका सदस्य

अमेरिका मा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन। अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी

भारतमा महातूफानका कारण १२९ जनाको मृत्यु, कसरी आयो तूफान ?

वैशाख २१, काठमाडौं । – भारतमा बुधवार आएको महातूफानका कारण १२९ जनाको मृत्यु भइसकेको छ । मौसम विभागले तूफान आउने कुराको पूर्वानुमान गरेको भएपनि यति धेरै विनाशकारी होला भन्ने आशंका

रुपन्देहीमा पनि सार्वजनिक सवारी चलेनन्, यात्रु मर्कामा

सिन्डिकेट र समिति खारेजी विरुद्ध व्यवसायीहरुले गरेको बन्दका कारण रुपन्देहीको बुटवल र आसपासमा सार्वजनिक सवारी चलेका छैनन् । सार्वजनिक यातायात बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । दैनिक झण्डै एक

६ वर्ष यताका सुन तस्करी कान्डका पाेकाे फुकाउँदै समिति

काठमाडौं– सरकारले गठन गरेको सुन तस्करीको संगठित अपराध अनुसन्धान समितिले पक्राउ परेका २९ र फरार ३४ जनाको साँठगाँठ खोतल्न थालेको छ। समितिले ६ वर्षयताका सुनकान्ड एवं विमानस्थलमा रहेर काम गर्ने

लोकतन्त्रमा जनता शक्तिशाली ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली

यातायात व्यवसायीले सिण्डिकेड खारेजको विरोध गर्दै यातायात देशैभर ठप्प पारे पनि प्युठानमा भने यातायात चले

वैशाख २१, प्युठान । सरकारको सिण्डिकेड खारेज गर्ने  निर्णयको विरोध गर्दै नेपालका यातायात व्यवसायीले सार्वजनिक यातायात देशैभर ठप्प पारेका छन्। तर, स्वर्गद्वारी र राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका सयौँ गाडीहरू

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com