खबर

नवगठित नेकपा शक्तिशाली बन्यो,सरकारमा स्पष्ट बहुमत

दुई ठूला बाम घटक एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत हुने चरण सुरुवात भएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालदेखि टुट–फुटको

रिलायन्स टाट पल्टिँदैछ अनिल अम्बानीकाे सम्पत्ति ४५ अर्बबाट सवा ३ अर्ब डलरमा खस्किँदाे

अम्बानी घराना भारतको एउटा यस्तो औद्योगिक घराना हो जसले देशकौंदेखि करोडौं लगानी गरेर अर्बौं नाफा कमाउँदै आएको छ। जनजनमा विश्वास छ अम्बानीका कम्पनीमा लगानी गर्दा ढुक्कसँग नाफा हुन्छ। हुन पनि

स्थानीय तहमा अझै ७ हजार कर्मचारी अपुग

निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब ७ हजार कर्मचारी अपुग

महिला हिंसा रोक्न पुरुष आवाज

गाउँमा दाइजो उन्मुलनमा डेढ वर्षदेखि लागेका परोहा नगरपालिका ४ लौकाहाका पुरुषहरु अहिले सफल भएका छन् । २०७३ साल कार्तिक २० गतेबाट शुरु गरिएको प्रयासबाट अहिलेसम्म उनीहरुले झन्डै एक करोड रुपैयाँ

सिन्डिकेट हटाउने महानिर्देशक भट्टराई मन्त्रालयमा तानिए

यातायात ब्यवसायिको सिण्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका कर्मचारीलाई मन्त्रालयमा बोलाईका छन् । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालयमा तानेका हुन । सिण्डिकेट कायम राख्न खोज्ने

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द, व्यवसायीले रोके स्वास्थ्य परीक्षण

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले बायोमेट्रिक स्वास्थ्य परीक्षण

ओली र प्रचण्डलाई छुट्टै कुर्सी छैनन् धुम्बाराही र पेरिसडाँडामा

धुम्बाराहीस्थित पूर्व एमालेको केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेरमै पुग्दैछन्। ओली र प्रचण्ड धुम्बाराही र पेरिसडाँडा क्रमशः

चितवनका कुखुरामा बर्डफ्लु देखियो

खैरहनी नगरपालिका–९, सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका सांसदहरुद्वारा स्वागत

सांसदहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भर्ई नेपाल कम्युनिष्ट पार्टी निर्माण हुनु महत्वपूर्ण परिघटना भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा खगराज अधिकारी, छविलाल विश्वकर्मा र हृदयेश

एउटै कक्षामा आमा छोरी

पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण ओखलढुंगाका एक महिलाले दिएकी छन् । सुनकोशी गाउँपालिका ८ की हेमकुमारी कटवालले छोरीसँगै एउटै कक्षामा भर्ना भएकी हुन् । हेमकुमारीकी छोरी १३ वर्षकी छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com