
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएको खुलासा गरेका छन्। पुनर्गठनपछि पहिलोपटक शनिबार बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन्। मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन्। भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका

लामाे समयदेखि बहसकाे विषय बनेकाे मार्जिन ट्रेडिङ कार्यविधि अन्ततः पारित भएकाे छ । पुँजी बजारका लगानीकर्ताले उक्त कार्यविधिलार्इ लामाे समयदेखि प्रतीक्षा गरिरहेका थिए । नेपाल धितोपत्र बोर्डले बिहीबार बसेकाे बोर्ड

अर्थमन्त्री युवराज खतिवडाले अबकाे एक दशक पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएकाे दाबी गर्दै उनले अबकाे एक दशक पूर्वाधार निर्माणका माध्यमबाट

नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यहरु छान्न अध्यक्ष प्रचण्डलाई सकस परेको छ । ४३ सदस्यीय स्थायी समितिमा विघटित एमालेबाट २५ जना र विघटित माओवादी केन्द्रबाट १८ जना नेता रहने

काठमाडौं । संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा

इरानसँगको सम्झौताबाट बाहिरिनु र व्यापार युद्धलाई चर्काउनुले अमेरिकाका मित्र राष्ट्रहरु पनि उसँग रुष्ट देखिएका छन्। युरोपेली युनियनका अध्यक्षले बुधबार एक बैठकमा डोनाल्ड ट्रम्पजस्तो मित्र हुनेहरुका लागि शत्रुको आवश्यक नहुने बताएका

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। प्रहरीले

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्। धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै

अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् । चीनको दिङसी र लोङगान सहरमा
KHASOKHAS