अमेरिकी विद्यालयमा गोली प्रहार,१० जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ।

प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए।

प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्।

प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत फेब्रुअरी महिनामा फ्लोरिडा राज्यको पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा गरिएको गोली काण्डमा १४विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो

गोलीकाण्ड

ह्युस्टन शहरभन्दा झण्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा सो गोलीकाण्ड भएको थियो।

कम्तीमा १० जनाको ज्यान गएको प्रारंभिक विवरणहरुमा जनाइएको छ।

हताह तिको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

गत फेब्रुअरी महिनामा फ्लोरिडा राज्यको पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलमा गरिएको गोली काण्डमा १४विद्यार्थी सहित १७ जनाको ज्यान गएको थियो।

त्यस पछि बन्दुकको खुलाबिक्रीमानियन्त्रण गरिनुपर्ने माग गर्दै देशैभरि प्रदर्शनहरु गरिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्यालयहरुमाशिक्षकहरुलाई बन्दुक राख्‍नदिइनु पर्ने बताए पछि त्यसको आलोचना गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com