खबर

नेपालमा खुल्यो सञ्चालनका लागि ८० मेगावाट आवश्यक पर्ने उद्योग

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन

राजनीतिक गुरु प्रदीप नेपाललाई भेट्न गोठाटार पुगे नेकपाका महासचिव बिष्णु पौडेल

पूर्वमन्त्री तथा नेकपाका नेता प्रदीप नेपालले फेसबुकमा लेखे- आफूले मेहनत गरेर अघि बढाएको कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीको महासचिव हुनुभएकोमा आनन्द लागेको छ । शनिबार संसदीय दलको बैठक लगत्तै नेकपाका महासचिव

नुवाकोटका सरकारी कार्यालयहरुमा कार्मचारीनै भेटिदैनन्

सरकारी कार्यालयहरुमा कामकाजको समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म हो । तर नुवाकोटका केहि सरकारी कार्यालयका कर्मचारीहरु भने मध्यानसम्म पनि कार्यालय पुग्दैनन् । आइतबार मध्यान १२ बजे नुवाकोटको

क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ । क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले

बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी

बागलुङमा करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ : काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा

प्रधानमन्त्री ओली चीन जाने तयारीमा

प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन् । ओली असारमा चीनको औपचारीक भ्रमणमा जाने तयारीमा रहेको उनले सनिवार बताएका हुन् । नव गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका

आइपीएलमा सबै बलरलाई पछि पार्दै सन्दीप उक्लिए शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी सिजनमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट इकोनोमीमा बलिङ गर्ने खेलाडीको सुचिको शीर्ष स्थानमा उक्लिएका छन्। शुक्रबार राति चेन्नई सुपरकिंग्सविरुद्ध आइपीएलमा

तीन दिनमै पाल्टियो कर्नाटकमा भाजपाको सत्ता

कर्नाटकमा मुख्यमन्त्री बिएस यद्दुरप्पाले सपथ लिएको तेस्रो दिनमै राजीनामा दिन बाध्य हुनुपरेको छ। विधानसभामा बहुमत नपुगीकन सपथ लिएका उनले सर्वोच्च अदालतले दिएको म्यादभित्र बहुमत साबित गर्न नसकेपछि राजीनामा दिएका हुन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com