खबर

विष्फोटनमा छ भारतीय प्रहरीको मृत्यु

छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी बिछयाइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ

सन्दिपको उत्कृष्ट बलिङ,३ विकेट चट्काउदै खेल जिताए

आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । सन्दीपले पहिलो ओभरमै सुर्यकुमार यादवको विकेट लिएका थिए । आफ्नो दोश्रो ओभरमा उनले २ विकेट

क्षमताभन्दा धेरै यात्रु राख्ने माइक्रोबस र टेम्पो कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ । गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई

सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका

भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना

क्युवा विमान दुर्घटनामा घाइते तीन जनाको पनि मृत्यु

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र

विदेश अध्ययन गर्ने जाने नेपाली विद्यार्थीको संख्या दोब्बर

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या गत दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा

नेपाली भाषा बुझ्ने हात्तीे

-नारायण ढुंगाना हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे प¥यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो ।

गोरे आफै अपहरणमा परेको खुलासा

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ । यो तस्करीका मुख्य पात्र हुन्‚ मोरङका चुडामणि उप्रेती ‘गोरे’ । दुबई

देशमा भित्रने रेमिट्यान्समा सुधार हुँदै : राष्ट्र बैंक

नेपाल राष्ट्र ब्याङ्कले विदेशबाट नेपाली कामदारले पठाउने रेमिट्यान्समा केही महिनायता सुधार आएको जनाएको छ। कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको अधिकारीहरूले बताएका छन्। तर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com