खबर

अमेरिकी विदेशमन्त्रीको कडा आलोचना,विश्वसनीयतामाथि प्रश्न !

इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ। राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

अमेरिकी विदेशमन्त्रीको कडा आलोचना,विश्वसनीयतामाथि प्रश्न !

इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ। राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

१३ हजार ३ सय ९० जना कर्मचारीमाथि कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । राष्ट्रिय

रातो पासपोर्ट दिन कडाइ,७ सांसदले पाएनन्

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले संसद् सचिवालयलाई

१६ वटा सीमा स्तम्भ गायब

नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला

५ करोड भारूका १०६ वटा क्याप्सुल महिलाको पेटमा

भारतीय प्रहरीले एक महिलाको पेटबाट लागुऔषध कोकिनका १०६ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको जनाएको छ। ती महिलाले भारतमा लागुऔषध ओसारपसार गर्ने प्रयास गरेको प्रहरीको आरोप छ। गोप्य सूचनाका आधारमा २५ वर्षीया

उत्तर कोरियाको बैठकमा नबस्ने अडान

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । दक्षिण कोरियाको सोलमा जारी रहेको

भारतमा घातक निपा भाइरसका कारण मृत्यु

दक्षिण भारतीय राज्य केरलाका स्वास्थ्य अधिकारीहरुले भनेका छन् घातक निपा भाइरसका कारण ज्यान गुमाएका हुन सक्नेहरुको संख्या नौँ पुगेको छ। गत दुई हप्तामा मात्रै तीनजना पीडितहरुमा उक्त भाइरस देखा परेको

केन्द्रिय प्रहरी प्रवक्तामा थापालाई ल्याईयो

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा शैलेश थापालाई नियुक्त गरिएको छ । प्रवक्ता मनोज नेउपानेको महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको छ । उनले

सन्दिपलाई पहिल्यै नखेलाउनुको पोन्टिङले दिनुपर्यो स्पष्टिकरण

भारतीय क्रिकेट टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले सन्दिप लामिछानेलाई पहिल्यै टिमबाट किन नखेलाएको भन्ने प्रश्नको स्पष्टिकरण दिएका छन् । विदेशी संचारमाध्यमको प्रश्नमाथि स्पष्टीकरण दिँदै उनले भने, ‘सन्दीपको प्रतिभामा हामीलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com