खबर

भाउ घटायो भने निगम डुब्छ -आपूर्तिमन्त्री यादव

सरकारले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धिसँगै चौतर्फी रुपमा नागरिकको दैनिकीमा असर परिरहेकाबेला मूल्य बृद्धिको बचाउ गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असहजता थपिरहेका

रजिष्टर किन्ने पैसा पनि छैन यो विधालयसंग, हाजिरै नगरी फर्किन्छन् विद्यार्थी

सप्तरी जिल्लामा एउटा यस्तो विद्यालय छ, जसमा विद्यार्थीहरुले हाजिरी नै गर्दैनन् । पैसा अभावमा हाजिरी रजिष्टर खरीद गर्न नसकिएपछि विद्यार्थीहरु हाजिरी गर्नबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका

पाँच वर्षभित्र रेल कुद्छ, अनि रेल चल्दैन भन्नेहरुलाई फ्रिमा रेल चढाउँछौ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका तल्ला प्रकृयालाई टुङगाउनका लागि आफूहरु लागि परेको बताउनुभएको छ । नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले एकीकरणको तल्ला प्रक्रियालाई टुङगो लगाउन लागिपरेको

छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय

अर्को निर्वाचनबाट देशमा कार्यकारी राष्ट्रपतीय व्यवस्था सुरु गरौ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित

कानुन तोडेको आरोपमा अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंकलाई ५६ अर्ब जरिवाना

अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ । यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ । यहाँका समाचारसंस्थाहरुका

अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल

अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको

नेपाली जनताले भोकै मर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो,

सट्टेबाजी धन्दामा पक्राउ परेका पुर्व-फुटबलर केसीले यस्तो दिए बयान..

अन्र्तराष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगितामा अनलाईनबाट बेटिङ गरेको आरोपमा पक्राउ परेका पुर्व फुटबलर अन्जन केसीले आफुले अर्का प्रतिवादी भुपेन्द्र कुँवरसंग मात्र खेलेको र अन्यसंग चिनजान नभएको बयान दिएका छन् ।

मनोज गजुरेलसँग डिभोर्सपछि गायिका बनेकी मिना ढकालले अब फिल्म निर्माण गर्ने

नेपाली दर्शकहरु समक्ष केही समय अगाडीसम्म गुमनाम जस्तै रहेको मिना ढकाल नाम अहिले चर्चित बनेको छ। हाँस्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल सम्बन्ध विच्छेद पछि चर्चामा आएकी थिइन्। सम्बन्ध विच्छेदको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com