खबर

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा

डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु

ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो ।

भ्रष्टाचार म पनि गर्दिन र गर्नेलाई पनि छोड्दिन -प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि भ्रष्टाचार जरैदेखि उखेल्नु पर्ने बताउनु भएको छ । भ्रष्टाचार म पनि गर्दिन र गर्नेलाई पनि छोड्दिन प्रधानमन्त्री ओलीको भनाइ छ । प्रदेश नम्बर

विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय

सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले

विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरु प्रभावित

नीजि विद्यालयहरुले शुल्क बढाएको भन्दै विभिन्न ८ विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण आज शैक्षिक संस्थाहरु प्रभावित भएका छन् । नीजि विद्यालयले बढाएको शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस देशभरी विभिन्न कार्यक्रम गरी मनाईदै

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज देशभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । २०६३ साल जेष्ठ २१ गते जनआन्दोलन पछिको पुनस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो

प्रदेशसभा ३ मा प्रधानमन्त्रीको सम्बोधन : कोही नेपाली भोकै मर्नुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्‍याएका छन् । एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष

भारतले हस्तक्षेप गर्दिन भनेपछि सम्बन्ध सुधार गरेका हाैंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् । सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र

कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला

प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउन संविधान संशाेधन हुन्छ: दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने तयारी भएको बताएका छन्। ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन्’,पोखरामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com