खबर

हवार्इ भाडा बढ्ने, यस्तो छ नयाँ भाडादर

अान्तरिक तर्फकाे हवाइ भाडा बढ्ने भएकाे छ । हवाई इन्धनको भाउ बढेसँगै वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ । नयाँ भाडादरअनुसार काठमाडौं – धनगढी १२

अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि यसकारण उपयुक्त देश

विद्यार्थीहरुले पढाईको लागि विभिन्न देशलाई आफ्नो गन्तव्य बनाईरहेका छन् । यसको प्रभाव अष्ट्रेलियामा पनि परेको छ जसले गर्दा अष्ट्रेलियामा वर्षेनी विदेशी विद्यार्थीहरुको संख्या बढिरहेको छ । विद्यार्थीहरुको लागि अष्ट्रेलिया किन

इरानविरुद्ध युद्धको वातावरण नबनाइने : कतार

कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् । कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भन्नुभयो, “दुई देशबीच

प्रमाणपत्र धितोमा ७ लाख ऋण पाउने निर्णय युवाहरुको जित र खुसीको दिन हो’ -नविना लामा

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुको जित भएको नेकपाकी युवा नेतृ एवं सांसद बताएकी छिन् । आइतबार संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि

केन्द्र र प्रदेशको कानुन नबन्दा स्थानीय तह अन्याैलमै

केन्द्र र प्रदेशको कानुनको अभावमा स्थानीय तहलाई कानुन बनाउन अप्ठेरो परेको छ। संघ र प्रदेशको अधिकारका बारेमा कानुनमा कतै स्पष्ट नभएकाले संविधानले दिएको अधिकार कसरी प्रयोग गर्ने भन्ने बारेमा स्थानीय

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, झण्डै ३ सय घाइते

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा

अाज छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

अाज सबै प्रकारका जातीय भेदभावविरूद्धकाे ‘छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको

एकताकाे गृहकार्यमा नेकपा र फोरम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ। नेकपा

सुनिल नारायणको टोलीमा सन्दीप लामिछाने छनोट

नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै आइपीएलसँगै विश्व-११ बाट खेलेर आएका लामिछाने आईतबार क्यानडाको ग्लोबल टी-२० क्यानडा लिगका लागि छनोट भएका हुन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com