
सरकारले राजस्व अनुसन्धान विभागलाई ‘इकोनोमिक इन्टेलिजेन्स’का रुपमा विकास गर्ने भएको छ । स-सना कर छलीका घटना हेर्दै आएको यो विभागलाई झनै शक्तिशाली बनाउन लागिएको छ । त्यसका लागि विभागलाई पर्याप्त

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका बेला विभिन्न परियोजनाका बारेमा ठोस काम हुने बताउनु भएको छ । क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका चार वटै तलामा १६ वटा क्यामेरा जडान गरिएको छ । खास गरी कर्मचारीको बढी भिड्भाड हुने स्थानमा उनीहरुका गतिविधि नियाल्नका लागि क्यामरा जडान गरिएको

खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ

मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका

तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो। हत्याको जानकारी पाएपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल जान काठमाडौंबाट हिँड्यो। घटनाबारे खबर गर्ने चुडामणि उप्रेती ‘गोरे’ प्रहरी टोली बीच बाटोमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र कोरियाली शासक किम जोंग उनबीच जून १२ मा ऐतिहासिक भेटघाट प्रस्तावित गरिएको छ । उक्त भेटघाट सिंगापुरमा हुँदैछ । तर यसका लागि किम जोंगले भेटवार्ता

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुससहित पक्राउ परेका छन्। घरबहाल कर थोरै तिर्नुपर्ने गरी मिलाइदिने भन्दै घुस लिने खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो। उनीसहित

कांग्रेस सांसद गगन थापाले कतिपय सांसद र अर्थशास्त्रीहरुले बजेट सन्तुलित भएको प्रतिकृया दिएपनि बजेटले चार ‘स’ लाई सम्बोधन गर्न नसकेको बताएका छन् । संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अहिलेको बजेटले सबै कुरालाई समेट्न नकसेको बताउनु भएको छ । मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको
KHASOKHAS