
अर्घाखाँचीमा तीन ओटा गाई मार्ने यमबहादुर खत्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–२ का खत्रीले गाईको हत्या गरेको अर्घाखँची जिल्ला अदालतले प्रमाणित गरेपछि यो

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय नेता शेरधन राईलाई लक्षित गरी गत कार्तिक २८ मा भएको बम आक्रमणमा उनलाई जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा

सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको

सुन तस्करीका अर्का नाइके डा.डेभिड भन्ने छिरिङ वाङ्देल घलेले आत्मसमर्पण गरेका छन्। आइतबार बिहान कानुन व्यवसायीमार्फत् उनी मोरङ जिल्ला अदालत पुगेका हुन्। डेभिड सुन तस्कर भुजुङ गुरुङका आफ्नै साला हुन्।

देशमा संघिय संरचना लागू भएसँगै नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको दरबन्दी माग गरेको छ । अब प्रत्येक स्थानिय तहमा प्रहरीको एक युनिट आवाश्यक पर्ने भन्दै प्रहरीले सो माग गरेको

निजामति सेवामा खरीदार पदमा विज्ञापन नखुलाइने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी –खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख गरिएको हो । यसअघि खरिदार

संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा सहभागी मुलुकलाई महिला सैनिकको संख्या बढाउन आग्रह गरेको छ । नेपाललाई समेत यस्तो आग्रह गरिएको जानकारी सैन्य अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार अब नेपाली

भरतपुर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ हटाउन सुरु गरेको छ । नगरपालिकाले नारायणढ र भरतपुर बजार क्षेत्रको फुटपाथ हटाएको हो । फुटपाथबाट व्यवसायी हटेपछि भरतपुर र नारायणगढ बजार क्षेत्र व्यवस्थित देखिएको छ । लामो

निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला

कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग
KHASOKHAS