खबर

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ

५५ जना इनिस्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको

कतारमा सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद

भारतीय स्वामीको धार्मिक कार्ड प्रधानमन्त्री हैरान

जस्तो सुकै उतारचढावमा पनि रसिक भाव देखाउने प्रधानमन्त्री वैशाख अन्तिम साता भने हैरान देखिए । उनको हैरानीका कारक थिए, स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती । भारतका यी जगत्गुरु १ जेठदेखि दसदिने

आयोजना प्रमुखलाई कुलमानको निर्देशन– महिना दिनभित्र उपत्यका छाड्नू

बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका खबर आजको  छ ।

गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई पक्राउ

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई शनिबार पक्राउ गरेको छ । तुदी रमण निर्माण सेवाका साइट म्यानेजर रविराज पन्त,

जून १ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवाबारे स्थलगत ताजा अपडेट

जून १ तारिख बिहान ९ बजेतिर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला पर्दा निधन भइ सकेका मोरङ इटहरा स्थायी घर भइ हाल सेतुवाल पोर्तुगलमा बस्दै आएका अन्दाजी २२ बर्षिय ….जीवी कार्कीको

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन ।

देशकै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

अबको दश वर्षमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि बर्सेनि आयात गरिने २४ अर्ब रुपैयाँ बराबरको एलपी ग्यासको आयात घटाउन सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले

सुन तस्करीको नयाँ रुट

काँकडभिट्टा – नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com