५५ जना इनिस्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

नेपाल प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com