
नेपाल ट्रष्टको कार्यालयले छाउनीस्थित विजयाबास खालि गरिदिन गरेको आग्रहसहितको पत्र समेत पूर्व अधिराजकुमारी प्रेरणा शाहले बुझ्न अस्वीकार गरेपछि सरकारले बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। २३ बैशाख (०७५) मा

स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल

म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग

सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । नेपाल

जिल्लामा सञ्चालित ठूला आयोजनाका लागि भन्दै तिनाउ नदीमा गिटी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन तीव्र छ । दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि प्रशासन मौन छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको

सुन तस्करी काण्डमा फसेका प्रहरीको बचाउमा बोलेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी गरेका छन् । राज्यको सेवासुविधा लिएर सुन तस्करलार्इ टेवा पुग्नेगरी अभिव्यक्ति दिएको

आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर विश्व वातावरण दिवस मनाईदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ । सन् १९७२

नौ जूनमा अर्जेन्टिनाको फुटबल टोली इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल मैत्रीपूर्ण र विश्वकपको तयारीको लागि त हो नै अर्जेन्टिनाका मानिसहरु यसलाई ‘लक्की खेल’को रुपमा हेरिरहेका छन् ।

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना
KHASOKHAS