खबर

नेपाललाई फलफूल बगैँचा बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु¥याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गर्नुभएको छ । ‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डाेको बिरुवा रोपेर ‘एक

सुन तस्करको मनोबल बढाउने पूर्वप्रहरी अधिकारीहरूकाे अभिव्यक्तिप्रति गृहकाे अापत्ति

सुन तस्करी प्रकरण एवं सनम शाक्य हत्याकाण्डमा अनुसन्धानमा तानिएका प्रहरी अधिकारीहरूबारे केही पूर्व प्रहरी अधिकारीहरूले दिएका अभिव्यक्तिप्रति गृह मन्त्रालयले अापत्ति जनाएकाे । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अदालतमा विचाराधीन उक्त

१० अर्ब ठगीको अभियोग लागेका बस्नेत जेलबाट छुटे

घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा जेल चलान भएका सुधिर बस्नेत धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागारको थुनामा रहेका बस्नेत सोमबार धरौटीमा रिहा भएका हुन्

१९९० को भूकम्पले गएको पहिरो अझै रोकिएन, दार्चुलाका दुई गाउँपालिका प्रभावित

दार्चुला । जिल्लाको उत्तर पूर्वमा रहेको मार्मा गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई सडक सञ्चालनमा जोड्न समस्या देखिएको छ । मार्मा गाउँपालिका-३ मा १९९० सालमा गएको रिल पहिरोका कारण मार्मा र

ओली सरकारकै पालामा तीन पटक बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले खाना पकाउने ग्याँस बाहेक इन्धनको मूल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य बढाएको हो

चन्दाबाट एम्बुलेन्स खरीद

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै

प्रधानमन्त्रीको चीन भ्रमणः विगतका सहमति कार्यान्वयनसँगै के नयाँ सम्झौता होलान त ?

प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय चीन भ्रमणमा उर्जा क्षेत्रले पनि प्राथमिकता पाउने भएको छ । ओली अगामी असार ५ गते चीन भ्रमणमा निस्किदैछन् । ओलीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले

३३ केजी सुन प्रकरणका एसएसपी खत्रीलाई किन सारियो झुम्का कारागार ?

सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ । एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा

दैनिक ५ ट्रकसम्म भाले चिराइतो भारत र बंगलादेश निर्यात

पूर्वी पहाडी जिल्लामा भाले चिराईतो विक्रि सुरु हुन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका लेकाली जंगलमा पाईने भाले चिराईतोको निर्यात भारत र बंगलादेशमा समेत हुन थालेको छ । दुई

प्रदेशमा पनि क्षेत्र विकास कार्यक्रम राख्न दबाब

प्रदेशसभा बैठकमा अधिकांश सदस्यहरूले प्रदेशमा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम राखिनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभा १ का अधिकांश सदस्यले संसद् विकास कोषको रकम छुट्याइनुपर्ने र त्यो प्रदेशसभा सदस्यले विकासका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com