
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ । निर्माण व्यवसाय विकास परिषद्को आज यहाँ भएको बैठकमा उहाँले व्यवसायीलाई विगतमा जस्तो व्यवहार

अहिले फुटबलको महाकुम्भ विश्वकप २०१८ चलिरहेको छ । विश्वभरि नै विश्वकपको रौनकले छोपेको छ। नेपाल फुटबलमा कम्जोर भए पनि नेपाली फुटबल प्रेमीहरू कडा भएको यो विश्वकपले देखाएको छ। आफूले समर्थन

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै उहाँले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा

विश्व विजेता जर्मनीले आइतबार मेक्सिकोविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा थाल्दैछ । नेपाली समय अनुसार राति पौने ९ बजे हुने खेल समूह ‘एफ’ को पहिलो खेल हो । जर्मनीका मेसट ओजिल

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि प्रस्ताव दर्ता गराएका १७ मध्ये ६ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साढे

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद असार मसान्तसम्म थप भएको छ। मन्त्रिपरिषदको जेठ ३१ को निर्णयले टोलीको म्याद एक महिना थप भएको छ। २०७४

भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । शनिबार सो

उपाधिको बलियो दाबेदार र धेरै समर्थकहरुले व्यग्र प्रतिक्षा गरेको ब्राजेलियन टोली विश्वकपको पहिलो खेलमा आज राति पौने १२ बजे रोस्तभमा स्वीट्जरल्याण्डविरुद्ध उत्रदा उसको कडा परीक्षा हुनेछ। विश्व नम्बर ६ टोली

नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति

दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका बडा नं १४
KHASOKHAS