खबर

नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण,हप्ताको १४ वटा उडान भर्न पाउने

अर्जुन पोख्रेल नेपाल र जापानबीच भएको हवाई सम्झौता २५ वर्षपछि नवीकरण भएको छ । सन् १९९३ पछि आज जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै

तेल चोर्न नपाउँदा ढुवानी ठप्प !

ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् । ढुवानी व्यवसायी महासंघका अनुसार

मेलम्चीको पानी अझै अनिश्चित !

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै,

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ

पिउने पानीमा पनि कालोबजारी सुरु !

कालिकोट । बजारमा पाइने खाद्य वस्तुमा कालोबजारी भइरहेका बेला कालिकोटको सदरमुकाम मान्म खाडाँचक्रमा पिउने पानीमा समेत कालोबजारी भएको पाइएको छ । खाँडाचक्र नगरपालिका–१ स्थित वजारमा पिउने पानी अभावको मौका छोपी

सेजबाट ७५ प्रतिशत निर्यात हुनैपर्ने प्रावधान कम गर्न व्यवसायीको लबिङ

विशेष आथिक क्षेत्र (सेज)मा स्थापना भएका उद्योगले अनिवार्य रूपमा गर्नुपर्ने ७५ प्रतिशत निर्यातको प्रावधान घटाउन व्यवसायीले लबिङ सुरु गरेका छन् । बढ्दै गएको व्यापारघाटा कम गर्ने उद्देश्यले विशेष सुविधासहित सेजमा

मन्त्रीको निर्देशन टेरेनन् उद्योगीले

गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए । उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका

तीन छोरीहरुले गर्दैछन् डा देबकोटाको काजक्रिया, काजक्रिया ७ दिनमा सम्पन्न हुने

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा स्व

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

दीपक दाहाल वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com