तीन छोरीहरुले गर्दैछन् डा देबकोटाको काजक्रिया, काजक्रिया ७ दिनमा सम्पन्न हुने


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ।

स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा स्व देबकोटाको काजक्रियामा पत्नी डा मधु दीक्षित देबकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com