खबर

डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिुनभएको

ट्राफिक प्रहरीद्धारा ३३ वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरी ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएर भेटिएका ३१ वटा मोटरसाइकल शुक्रवार पत्रकार सम्मेलन गरेर

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

गोलभँेडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले रू

बच्चालाई गुफामा लैजाने कोच ‘हिरो’ कि ‘जिरो’ ? थाइल्याण्डमा सुरु भयो बहस

१२ किशोरसहित थाइल्याण्डको गुफामा फसेका युवा कोचको एकतर्फ आलोचना भइरहेको छ भने अर्कोतर्फ उनको तारिफ गर्नेहरुको भीड उत्तिकै छ । थाइल्याण्डका केही मानिसहरुले कोचका कारण किशोरहरु आज गुफामा फसेको बताइरहेका

गुफामा फसेका बालकको उद्धार जारी, एकजना गोताखोरको मृत्यु, उद्धारको काम जोखिमपूर्ण

थाइल्याण्डको चियाङ राइस्थित लिवङ गुफामा फसेर रहेका १२ जना बालक र उनका फुटवल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ । उनीहरुको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोर समेत

नेदरल्याण्ड्सविरुद्धको खेलका लागि विनोद,सुवास र प्रदिपको कमब्याक,को–को परे टिममा ?

नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्ड्स हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि २० सदस्यीय टिमको

विभिन्न मुलुकमा रहेका नेपाली राजदूत परिवर्तन गर्ने सरकारको तयारी

सरकारले राजनीतिक नियुक्ति खारेज गरे लगतै विभिन्न मुलुकमा रहेका नेपाली राजदूत फेर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत फेर्ने आन्तरिक तयारी थालेको बताइएको छ । केही मुलुकमा रहेका नेपाली

दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी लडाकू विमानको भग्नावशेष खोजी तस्बिरमा हेर्नुहोस्

फ्रान्सको नौसेनाका केही गोताखोर अमेरिकाको एक एजेन्सीसँग मिलेर दोस्रो विश्वयुद्धमा डुबेको एक लडाकू विमानको भग्नावशेष खोजी गर्न जुटेको छ । यो अमेरिकी विमान फ्रान्सेली भूमध्य सागरको द्वीप कोरसिकाको पूर्वी तट

आफ्नै आमाले दिइन् मृगौला, यसरी भयो छोरा सुरेशको पुर्नजन्म

केपिलासगढी गाउँपालिका–३ बास्पानीका २८ वर्षीय मृगौलापीडित सुरेश दर्जीले पुनः जन्म पाउनुभएको छ । डेढ वर्षअघिदेखि मृगौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मृगौला

ट्रम्प र पुटिनबीच फिनल्याण्डको हेल्सीन्कीमा भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै महिना भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता यसै जुलाई १६ तारिखमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com