
विगत ८ बर्षदेखि जापानमा बसिरहेका रुपन्देही सैनामैना ४ का वुद्धिसागर गौतम जापानमा हराएका छन् । श्रीमतिसहित हाल चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम यही अक्टोबरको ११ तारिकदेखि हराईरहेका र

एक सूचना प्रविधि सम्बन्धि कम्पनीमा काम गर्ने र्यो नातोरी भनिने व्यक्तिलाई शौचालयमा क्यामरा राखेको आरोपमा टोकियो महानगर प्रहरीले पक्राउ गरेको छ । उनले तोशिमा वडामा रहेको एक बारको शौचालयमा प्रवेश

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने

सुन पसलमा चोरीका घटना प्राय ताला फोरेर र झुक्याएर हुने गरेका छन् । तर भारतको बेंगलोरको प्लाटिनम लजमा भाडामा बस्न गएका मोहम्मद हुसैनले त्यहाँ गएकै दिन होटलको तल्लो तलामा सुन

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभसंकर कँडेल अस्पताल भर्ना भएका छन् । अत्याधिक टाउको दुख्ने समस्याबाट पीडित कँडेल आज मेडिसिटी अस्पतालमा भर्ना भएका हुन । तीन दिनदेखि लगातार टाउको दुखाइ कम

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पिच गर्ने काम मंगलबारदेखि सुरु गरिएको छ । नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बेल्चा चलाएर यसको थालनी गरेका हुन् । ४ वटा मेसिनरी गाडीसहित करिब
यदि तपाईंको कमाइ ५१ हजार २१ डलर भन्दा कम छ भने १ हजार डलर सुपरमा भाग लगाइदिनुहोस् र यसले गर्दा ५ सय डलर, सरकारबाट बोनस आउँछ । यो को–कन्ट्रीब्युसन स्किम

पछिल्लो समय एक सफाइकर्मीको भिडियो भाइरल भइरहेको छ । यो भिडियो भारतको इन्दौर शहरको भएको बताइएको छ । भिडियोमा एक सफाइकर्मीले ढलमा भएको जाम खोन्ले प्रयास गरिरहेका छन् । ढलभित्र

विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि निर्माणकर्ता र धरहराको मोडल स्वीकृत भएलगत्तै पुनर्निर्माण

महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका ३ जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरी जवानमा वासिङटन घर्ती , दीपेन्द्र शाही र इन्द्रजित कडरिया रहेका छन् ।
KHASOKHAS