मिडिया सोशाइटीका अध्यक्ष कँडेल अस्पताल भर्ना


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभसंकर कँडेल अस्पताल भर्ना भएका छन् । अत्याधिक टाउको दुख्ने समस्याबाट पीडित कँडेल आज मेडिसिटी अस्पतालमा भर्ना भएका हुन ।

तीन दिनदेखि लगातार टाउको दुखाइ कम नभएपछि अस्पतालले भर्ना गरेर उपचार सुरु गरेको छ । एबिसी टेलिभिजनका प्रमुख कँडेल गत २०११ देखि अत्यधिक टाउको दुख्ने समस्याबाट ग्रसित थिए । चिकित्सकले कँडेललाइ अननोन हेडयाच भएको जनाएका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com