
बलिउड अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको विवाह भएको छ । एकसाता अघि भएको विवाहको पूर्ण तस्बिर अहिलेसम्म पनि सार्वजनिक भइसकेका छैनन् । तस्बिर सार्वजनिक नभएको खबर मिडियामा छाइरहँदा

अष्ट्रेलिया विश्वभरका विद्यार्थीको लागि शैक्षिक गन्तव्य बनिरहेको छ । यहाँ विश्वकै उत्कृष्ट मध्येमा पर्ने युनिभर्सिटीहरु, विद्यार्थीका लागि उपयुक्त सहरहरु छन् । topuniversities.com ले अष्ट्रेलियाका विभिन्न सहरमा रहेका युनिभर्सिटीमा लाग्ने शुल्क, त्यो सहरको

जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो । ६४ वर्षीय कार्लोसमाथि वास्तविक

अमेरिकाका नेपाली विद्यार्थीहरुले देउसी भैलोबाट संकलन गरेको एक लाख २५ हजार रुपैयाँ दृष्टिविहीनका लागि छात्रावास निर्माणमा सहयोग गरेका छन् । नेपालबाट अमेरिका पुगेका नेपाली विद्यार्थीहरुले खोलेको संस्था ‘नेपाली विद्यार्थी संगठन

तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । समाचामा जनाइए अनुसार अहिले सम्म गिरफ्तारीको कारण नखुलाइएको बताइएको छ । पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार

मिस नेपाल श्रृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् । मङ्सिर २२ गते शनिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग मिस

फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ । माकुराको जालोझैँ ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ । तालको सिरान क्षेत्रमा मोटरबाटो

आज अन्तर्राष्ट्रिय बाल दिवस नेपालमा पनि मनाउन थालेको २८ वर्ष पूरा भएको छ । सन् १९९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेलगत्तै ऐक्यबद्धता जनाएको नेपालले सन् १९९०

नेपाल आईडल सिजन १ का चर्चित प्रतिस्पर्धी सुरज थापाले नेपाल आईडल भित्रको कालो यथार्थ खोलेका छन् । नेपाल आईडलमा प्रतिस्पर्धी भएपछि चर्चा पाईन्छ, देश बिदेशमा गीत गाउन र स्टेजमा कार्यक्रम

अमेरिकाको शिकागो शहरको मर्सी अस्पतालमा सोमबार भएको गोलीकाण्डमा आक्रमणकारीसमेत ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको खबर छ । मारिएकामध्ये एक जना प्रहरी अधिकारी भएको बताइएको छ
KHASOKHAS