Follow @khasokhasmag

दीपिका-रणवीरले सार्वजनिक गरे विवाहको फोटो (१३ तस्बिर)


प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार

बलिउड अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको विवाह भएको छ । एकसाता अघि भएको विवाहको पूर्ण तस्बिर अहिलेसम्म पनि सार्वजनिक भइसकेका छैनन् । तस्बिर सार्वजनिक नभएको खबर मिडियामा छाइरहँदा रणवीर दीपिकाले भने विवाहको तस्बिर सार्वजनिक गरेका छन् । हेरौँ उनीहरुले सार्वजनिक गरेको विवाहका तस्बिरहरुः

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com