दीपिका-रणवीरले सार्वजनिक गरे विवाहको फोटो (१३ तस्बिर)


प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार

बलिउड अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको विवाह भएको छ । एकसाता अघि भएको विवाहको पूर्ण तस्बिर अहिलेसम्म पनि सार्वजनिक भइसकेका छैनन् । तस्बिर सार्वजनिक नभएको खबर मिडियामा छाइरहँदा रणवीर दीपिकाले भने विवाहको तस्बिर सार्वजनिक गरेका छन् । हेरौँ उनीहरुले सार्वजनिक गरेको विवाहका तस्बिरहरुः

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com