खबर

जापानमा कामदार अभाव ४५ बर्ष यताकै सबैभन्दा बढि

जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो

अष्ट्रेलिया पढ्न हिंडेका भारतीय विद्यार्थी मेलबर्न एयरपोर्टबाट नै पक्राऊ, ल्यापटप र मोबाइल जफत

अष्ट्रेलिया पढ्न हिंडेका भारतीय विद्यार्थी प्लेनबाट अष्ट्रेलिया ओर्लेपछि नै पक्राउ परेका छन् । प्रहरीले उनलाई मेलबर्न एयरपोर्टबाट पक्राउ गरेको हो । भारतको न्यु दिल्लीबाट स्टुडेन्ट भिसामा आएका उनको मोबाइल र

अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षको उमेरमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी !

अष्ट्रेलियामा १२ वर्ष र १४ वर्षमा आमा बुवा बनेका बालबालिका सौतेनी दाजु बहिनी रहेको खुलासा भएको छ । प्रहरीको अनुसन्धान पछि उनीहरु दाजु बहिनी रहेको कुरा खुलेको हो । अष्ट्रेलियाको

बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थितथ गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका

विद्यार्थीले खाजा खर्च कटाएर दुई हात र एक खुट्टा गुमाएका कृष्णलाई सहयोग गरे

विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकुमको सानीभेरी गाउँपालिका निवासी २१ वर्षीय कृष्ण वलीलाई दाङका विद्यार्थीले सहयोग गरेका छन् । दाङको तुलसीपुर बजारमा रहेको तुलसी

सप्तकोसीमा सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो

गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ

चीनमा बन्यो विश्वकै आलिसान विमानस्थल

आविष्कारको रुपम निकै अगाडी रहेको चिन विकासको रुपमा अन्य देश भन्दा निकै अगाडी हरेको छ । यस्तै यतिबेला भने चिनले आफ्नै भूमिमा निर्माण गरेको विमान स्थलको कारण चर्चामा आएको छ

‘पबजी’ माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता

लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले

सुन्दा अचम्म तर, सत्य : अमेरिकामा दुई आमाको कोखबाट एउटा बच्चा !

दुई आमाको कोखबाट एउटा बच्चा ! सुन्दा अचम्म लाग्न सक्छ । अमेरिकामा समलिंगी जोडीले बच्चा दुईवटा कोखमा पालैपालो राखेर जन्म दिएका छन् । पत्याउनु भएन, यो हेर्नुहोस् । अमेरिकामा समलिंगी

परराष्ट्र मन्त्रालयले किन बोलायो विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई !

परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com