चीनमा बन्यो विश्वकै आलिसान विमानस्थल
प्रकाशित मिति : माघ १९, २०७५ शनिबार
आविष्कारको रुपम निकै अगाडी रहेको चिन विकासको रुपमा अन्य देश भन्दा निकै अगाडी हरेको छ । यस्तै यतिबेला भने चिनले आफ्नै भूमिमा निर्माण गरेको विमान स्थलको कारण चर्चामा आएको छ । जुन विमानस्थलमा जस्तोसुकै प्राकृतिक विपत्ति आएपनि कुनै नोक्सानी हुँदैन् ।
थुप्रै विशेषताहरु भएको यो एयरपोर्ट पूर्वी चिनको शैनदाेंंग प्रान्तका किंगदाओमा रहेको छ । विश्वमा अहिलेसम्मको सबैभन्दा धेरै विशेषता भएको एयरपोर्ट छत निर्माणमा पुरै स्टेनलेस स्टीलको प्रयोग भएको छ । ४१ हजार करोडको लागतमा निर्माण भएको यो एयरपोर्ट सन् २०१९ देखि सञ्चालनमा आउने भएको छ । ५ लाख टनको कार्गो विमान सहित ३ करोड ५० लाख यात्रुको वहन गर्न सक्ने रहेको छ ।
स्टेनलेसको स्टील प्रयोग गरेर निर्माण गरिएको विमानको मोटाई यसको छत निर्माण गरिएको छ जुन एकदमै विशेष रहेको छ । हावा हुरी प्राकृतिक विप्पतीको समयमा कुनै असर नपोर्न उद्देश्यले निर्माण गरिएको विमानस्थलमा समुन्द्रको तटमा रहेको छ । हरेक किसिमको खतरालाई ध्यानमा राखेर निर्माण भएकाले २२०,००० वर्ग मिटरको छत र ३१ ठूलो फुटबल रंगशाला बराबरको क्षेत्रफलमा निर्माण भएको छ ।
यसको छत निर्माण गर्नको लागि १६,३६८ स्टेनलेस स्टीलको प्यानल जोडिएको र यो प्यानल निर्मााण् गर्नको लागि ४० लाख भन्दा बढी स्क्राउ प्रयोग गरिएको छ भने ५००,००० को वेल्डिंग लाइनहरू प्रयोग गरिएको परियोजना प्रबन्धक साई वांगवाङले जानकारी दिएका छन् ।






