
युवा स्टार अनमोल केसीको ‘क्याप्टेन’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन्

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै १६ औँ अनसनमा बस्नु भएका डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ । १६ औँ पटक अनशनरत प्रध्यापक डाक्टर गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार

बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवँ व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन्

साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् । उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन्

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले आफ्नै दाजुसंग विवाह गरेकी छिन् । भिसा प्रक्रिया सबै पूरा भएर भिसा पाएपछि उनीहरु हाल अष्ट्रेलियामा बसोवास गरिरहेका छन् । भारतको पन्जाबको एक

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या

जापानमा ज्येष्ठ नागरिकद्वारा गरिने अपराधमा वृद्धि भइरहेको छ । पछिल्लो २० वर्षमा वृद्ध–वृद्धा जेल जाने संख्या निकै बढिरहेको छ । जेलमा स्वतन्त्र भइने र खान–पिनको राम्रो व्यवस्था हुने भएकाले यस्तो

आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला ?चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको

चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन । आमाको अन्तिम सास महशुस गर्न नपाएका
KHASOKHAS