खबर

उच्च अदालत गठन गर्न कानुनी बाटो खुला

सरकारलाई उच्च अदालत गठनका लागि कानुनी बाटो खुलेको छ । संसद्मा विचाराधीन न्याय प्रशासन विधेयक पारितसँगै हालका पुनरावेदन अदालत विघटन गरी उच्च अदालत गठनको कानुनी आधार तयार भएको हो ।

मुटुरोगी दलमर्दनलाई अन्तराष्ट्रिय नेपाली समाजकाे सहयोग

मुटुरोग पीडित दलमर्दन कामीलाई नयाँ शक्तिले आर्थिक सहयोग गरेको छ । आइतबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा पीडितलाई संयोजक डा. बाबुराम भट्टराईले रु १ लाख १८ हजार ८१० नगद

प्रधानमन्त्री प्रचण्डलाई किन बुझाए ओलीले ६ बुँदा

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल र

बहिर्गमित जनमुक्ति सेनाको चेतावनी : नेताको घरमा बम झुण्ड्याउँछौँ

  बहिर्गमित जनमुक्ति सेनाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘के हामीले पाँच लाख रुपैयाँका लागि लडेका थियौं ?’ भनेर प्रश्न गरेका छन् ।  राजधानीमा भएकाे एक छलफल

भारत भ्रमणअघि संशोधन प्रस्ताव ‘नआउने’

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने सम्भावना करिब टरेको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा औंल्याउँदै दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि

वर्ष दिनमा बनेन संविधान कार्यान्वयन अनुगमन समिति

संविधान जारी भएको एक वर्ष पूरा हुन लाग्दा पनि संविधानको व्यवस्थाअनुसार संविधान कार्यान्वयन अनुगमन समिति गठन हुन सकेको छैन । पहिलो संविधान दिवस आउनै लाग्दा समेत प्रमुख राजनीतिक दलबीच समिति

संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र !

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसद्मा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति

उत्तर कोरियाले गर्यो आणविक परीक्षण

उत्तर कोरियाले आज आणविक वम परीक्षण गरेको छ । यो परीक्षणले पाँच दशमलव तीन रेक्टर भूकम्प बराबरको कम्पन ठूलो भूगागमा गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार

प्रधानमन्त्री असोज ३ देखि १२ सम्म न्युयोर्कमा

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका

कर्मचारी सरुवाको बाटो खुल्यो

सरकारले निजामती सेवा नियमावली २०५० को चौधौ संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको हो । नियमावली संशोधनसँगै कर्मचारीको सरुवा गर्न

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com