खबर

सिमाना आयोगमा २१ जिल्लाको प्रतिवेदन

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त भएका छन् । आयोगले जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिलाई गाउँपालिका तथा

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् । मानविकी संकायअन्तर्गत

बाहिरी चक्रपथमा जग्गाको मूल्य अकासियो

आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने पक्कापक्की भएपछि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटर ट्र्याक नजिकका जग्गाको मूल्य अकासिएको छ । सात हजार रोपनी जग्गामा करिब नब्बेजना जग्गाधनीले सहयोगात्मक सुझाव दिएपछि

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् ।

प्राकृतिक विपतको भविष्यवाणी गर्ने अमेरिकी महिला, ९३ % सहि भविष्यवाणी

नेपालमा भुकम्प जानुअघि सारलोथको शरिरमा पीडा एक अमेरिकी महिलाले प्राकितिक प्रकोपको ९३ प्रतिसत सहि भविष्यवाणी गरेको दाबी गरेकी छिन् । उनले गत अप्रिलमा नेपालमा गएको महाभुकम्पको पनि आफुले भविष्यवाणी गरेको

यस्ता एजेन्डा लिएर दिल्ली जाँदैछन् प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० गतेदेखि हुने ३ दिने भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको भ्रमणमा सरकारले नयाँ विषयलाई प्राथामिकता नदिने र यसअघि

‘चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक’

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने वताएका छन् । नेकपा एमाले पर्यटन विशेष इलाका कमिटीले चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन

गसिप हलिउडको, टेलर टम ब्रेकअप

टेलर टम ब्रेकअप केहि महिनाअघिदेखी मात्र डेटिङमा व्यस्त हलिउड हट जोडीको रोमान्समा ब्रेक लागेको छ । टेलर स्विफट र प्रेमी एक्टर टम हिडलस्टनको ब्रेकअपको चर्चा अहिले सोसल मिडियाको हट गसिप

गुप्ताको पक्राउपछि घटनाले लियो यस्तो नयाँ मोड 

‘अपराधले अपराधी चिनाउँछ’ भन्ने उखान अपहरण मुद्दामा करिब चार वर्ष जेल सजाय भुक्तान गरी केही महिनाअघि छुटेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको पक्राउसँगै चरितार्थ भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले धोवीघाटस्थित रेडरोज इन्टरनेसनल

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com