खबर

red and white floral pants
२ बर्षसम्म पनि शारीरिक सम्वन्ध नराखेको भन्दै पति बिरुद्ध प्रहरीमा उजुरी

शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले पतिका बिरुद्ध उजुरी दिएकी छन् । बिहे गरेको दुई वर्षसम्म पनि शारीरिक सम्वन्ध पतिले आफु संग नराखेको ति महिलाको भनाई रहेको छ ।

कपिलबस्तुका प्रदेशसभा सदस्य र तत्कालिन बन अधिकृत सहित १९ जना बिरुद्ध विशेष अदालतमा अख्तियारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलेमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ

कांग्रेसको महासमितिको बैठक सुरु , सांगठनिक प्रतिबेदनमा सभापति देउवा र महामन्त्री थापाको कुरा मिलेन

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा शुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको छ । उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा

युक्रेनी राष्ट्रपति जेलेन्स्की भन्नुहुन्छ : थप हतियार पाएनौ भने युरोपलाई विनाशबाट जोगाउन सकिदैन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने बताउनु भएको छ । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको भन्दै थप हतियार दिन उहाँले माग

६४ बर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु

हुलाक सेवा विभागले नेपालमै हुलाक टिकट छाप्न शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा ६४ वर्षपछि हुलाक सेवा विभागले टिकट छपाइ शुरु गरेको हो । यसअघि भारत, इण्डोनेसिया

नेपालमा बर्षेनी २५ हजार क्यान्सरका रोगी थपिदै , ति मध्ये पन्ध्र सय बालबालिका

नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेका छन । तीमध्ये १ हजार पाँच सय बालबालिका रहने गरेका छन् । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद

लुम्बिनी प्रदेशमा भएका दुर्घटनामा २ सय ८५ जनाले ज्यान गुमाए, ३ दिनमा २२ जनाको मृत्यु

फागुन लागेकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि

निर्वाचन कानून नमान्ने ४१ दल लाई खारेजीको प्रकृयामा लगिदै

४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लगिने भएको छ । केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने प्रकृयामा लैजान

लुम्बिनीको आधा आम्दानी नगरपालिकालाई दिन स्थानीयको माग

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिएको छ । लुम्बिनी बचाउ सङ्घर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा

बिदेशबाट फर्किएर उत्कृष्ट उद्यम गर्नेलाई १ लाख ५० हजार पुरस्कार दिने सरकारको तयारी

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले १ लाख ५० हजार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com