खबर

पोखरामा यतिको विमान दुर्घटना : यी थिए विमानमा सवार यात्रुहरु (नामावलीसहित)

पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त

दुर्घटनामा परेको जहाज तीन टुक्रा : हालसम्म कोही जीवित भेटिएनन्

कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका

पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन -एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो ।

सन्दीप लामिछाने भोलि छुट्ने, पीडितसँग सम्पर्क गर्न नपाउने, सम्पर्क गरे फेरि थुनामा पठाइने

क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलाशले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका रजिष्ट्रार

भारतीय नागरिक दम्पती पक्राउ

गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीद्वारा राहदानी विभागको निरीक्षण

राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ। टोलीले विभागका महानिर्देशक, प्रशासन र

जल यातायात सञ्चालनमा आउँदा कालीगण्डकीमा पर्यटक बढ्दै

पोखरा महानगरपालिका- ३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका

गृह मन्त्रालयको सभाहलमा आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह

विकासले बिर्सायो वर्षौको दुःख

कक्षा १२ पढ्ने १८ वर्षीय स्नेहा यादवको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । कक्षा १ देखिको अध्ययन यात्रामा अनेकौँ दुःख संघर्ष झेल्नुभएकि कोटहीमाइ-१ बोगदिया बस्ने स्नेहालाई अहिले एउटै कुराले ठूलो

यो कार्यकालमा भाषण कम,काम धेरै गर्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले यसपटक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com