मनोरञ्जन

रोमानियामा प्रस्तुति दिइरहेका गायक सपुतमाथि क्यान बियर प्रहार

रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा बियरको क्यान प्रहार भएको छ । रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा दर्शकले सपूतमाथि बियरको क्यान फालेका हुन । दीर्घाबाट फ्याँकिएको

पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश दिने ‘बगान’ असार २९ देखि

पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश दिने चलचित्र बगानको टिजरमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारहरुलाई प्रस्तुत गरिएको छ । यही असार २९ गते

विवादका बीच चलचित्र आदिपुरुषले दुई दिनमै कमायो २४० करोड

चलचित्र आदिपुरुषलाई लिएर चलिरहेको विवादका बीच चलचित्र निर्माणकर्ताले दोस्रो दिनको कलेक्शनको जानकारी दिएका छन् । दोस्रो दिन आदिपुरुषले सय करोड संकलन गरेको छ । फिल्मले रिलिजको पहिलो दिन १४० करोड

‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि उपत्यकाका हलले रोके बिहानको प्रदर्शन

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि काठमाडौं उपत्यकाका सबै हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् । चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा

सुशान्त सिंह राजपुतको पुण्यतिथिमा बहिनी श्वेता कीर्तिले भनिन्- ‘हरेक पल मिस गर्छु’

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको पुण्यतिथिमा उनकी बहिनीले उनको सम्झना गर्दै सामाजिक सञ्जाल पोस्ट सेयर गरेकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्– “लभ यु भाइ र तिम्रो बुद्धिलाई सलाम। म

चर्चित अभिनेता दयाहाङ राई भन्छन्- भेडा चराउनु सहज काम होइन

चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र

हाम्रै कथा र व्यथा हो ‘नीरफूल’ : निर्देशक वल

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती

२ सय बढी गीतपछि अमेरिका पुगेका बिमलेशको कमब्याक, केकीसँगै लिएर आए ‘अन्तिमपत्र’

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारी नयाँ भिडियोमा देखिएका छन् । उनी कलाकार केकी अधिकारीसँगै अन्तिम पत्र गीतको भिडियोमा देखिएका हुन् । केकी अधिकारी र

चलचित्र जारी : अव्यक्त प्रेमको मिठास

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो । वितरकका

‘एउटा सपनाको अवसान’ मञ्चनको समय थपियो

रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com