मनोरञ्जन

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले

व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले पर्याप्त रेखदेख नपाउँदा उत्पन्न मनोभावमा ‘आराध्या’

ब्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभाव देखाइएको  सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले

चैत २४ गते रिलिजको तयारीमा जिज्ञासा, विचार र यथार्थको कथामा आधारित ‘बहाव’

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा प्रमोद कँडेलको लेखन र

‘भ्यालेन्टाइन डे’ मा जोडी देख्दा मन दुख्छ ? यसरी हटाउनुहोस् एक्लोपन !

‘भ्यालेन्टाइन डे’ प्रेमको दिन हो। आजको दिनमा कतिपय मानिसहरुले आफ्नो मनका कुराहरु आफ्नो पार्टनरसँग शेयर गर्छन् । त्यसैले त्यहाँ केही व्यक्तिहरूले आफ्नो सम्बन्धलाई नयाँ उचाइमा लैजान्छन्। यस्तो अवस्थामा अरुलाई देखेर

‘अमेरिका आएपछि जीवनको वास्तविक अर्थ र दुख के हो भन्ने थाहा पाएँ’- सञ्जीप प्रधान(भिडियो)

हाल अमेरिकामा बस्दै आएका चर्चित नेपाली गायक तथा संगीतकार सञ्जीप प्रधानले अमेरिका आएपछि जीवनको वास्तविक अर्थ र दुख के हो भन्ने थाहा पाएको बताएका छन् । बिमलेश अधिकारीसँगको ‘द बोल्ड

‘दर्शककै मायाले बनाएको नामले अमेरिकाको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड पाएँ’ -अरुणिमा लम्साल

झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएकी कलाकार अरुणिमा लम्सालले आफ्नो अमेरिकी ग्रिनकार्डको जश नेपाली दर्शक र नेपाललाई दिएकी छिन् । उनले दर्शकको मयाकै कारण नाम बनाउन सफल भएकाले अमेरिकाको एक्स्ट्राअर्डिनरी

एकाएक चर्चा कमाएको ‘के लत बस्यो’लाई ३१ लाख बढीले हेरे

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१

अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई अदालतले दियो शर्तसहित दुबई जाने अनुमति

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई जनवरी २७ देखि जनवरी ३० सम्म दुबई जान अनुमति दिएको छ । मुख्य अभियुक्त सुकेश चन्द्रशेखरसँग २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा

विवादको बावजुद पनि चलचित्र पठानको कीर्तिमानी कमाइ, पहिलो दिनमै ५३ करोडको आम्दानी

करिब चार वर्षपछि शाहरुख खानको फिल्म आएको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म पठान बुधबार रिलिज भएको थियो र पहिलो दिन फिल्मले बक्स अफिसमा राम्रो

मार्च १६ देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ५५ देशका ५ सय बढी चलचित्रबाट छानियो ९५

छैठौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने बुधबार होटल अरन्या बुटिकमा एक समारोहकाबीच घोषणा गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष तथा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com