
काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी

मुलुकको समग्र मागको ६० प्रतिशत जुत्ता स्वदेशी उत्पादनले धानेको छ । आगामी वर्ष ८० प्रतिशत नेपाली जुत्ताले ओगट्ने अपेक्षा लिइएको छ । जाडो मौसमलाई लक्षित गरी ‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् । सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे कामको विवरण

टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५-७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५-७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा

दक्षिणी क्यालिफोर्नियामा सानो विमान दुर्घटना, जहाज चालकको निधन लस एन्जलस, २२ कात्तिक (रासस-सिन्ह्वा) ः अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ ।

नेपाल–भारत सिमानाको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय गगनसिंह कार्की भारतले सिँचाइको मूल नहर जोड्नका लागि खाली गर्दै गरेको वनको जमीन क्षेत्रमा भेटिनुभयो । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले

विदुर, २२ कात्तिक (रासस)नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको जबरजङ्ग गणले लिखु गाउँपालिका–१स्थित बराफेदीमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नारायणदेवी माध्यमिक विद्याललयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सोही ठाउँका बासिन्दासमेत सहभागी सो

चितवन, २२ कात्तिक (रासस) : पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको
KHASOKHAS