Author: रासस (RSS)

अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

२३ कात्तिक (रासस-एएनआई) ः भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर

मोदीद्धारा इमरान खानलाई धन्यवाद

२३ कात्तिक (रासस-एएफपी) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको

उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक

नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन

चुरेको दोहनले पर्यावरणीय सङ्कट ः पूर्वराष्ट्रपति यादव

जनकपुरधाम, २३ कात्तिक (रासस)ःपूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ आँैल्याउनु भएको छ । नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण ः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपा काठमाडाँै महानगर कमिटीले

सर्वपक्षीय बैठक शुरु

नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम्

कटुस बिक्रीबाट राम्रो आम्दानी

भोजपुर, २३ कात्तिक (रासस) ःभोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ । स्थानीयवासीले पनि यसलाई

प्रदेश नं. ३ को योजनाबारे छलफल

प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा प्रदेश नं ३ ले

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक

पितृको आत्माको शान्तिको लागी सवा करोड बत्ती बाल्दै

दमौली, २३ कात्तिक (रासस)वेदअनुयायी प्रतिष्ठान, व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा अष्टोत्तरशत (एक सय आठ)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com