Author: रासस (RSS)

नेटो प्रमुखसँग अर्को साता ह्वाइट हाउसमा छलफल

वासिङ्टन, २४ कात्तिक (रासस-सिन्ह्वा) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार उक्त

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि

अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने

बझाङ, २४ कात्तिक (रासस) : – प्रकाश सिलवाल बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क

सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती

परासी, २४ कात्तिक (रासस) ः कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

जाजरकोट, २४ कात्तिक (रासस) ःविवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

अमरगढी, २४ कात्तिक (रासस) ःचिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी

पोखरामा साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

कास्की, २४ कात्तिक (रासस) ःपोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको

महोत्सव सम्पन्न

बनेपा, २४ कात्तिक (रासस):काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ ।

बागलुङ पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान, हिमशृङ्खला अवलोकन

बागलुङ, २४ कात्तिक (रासस) : बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो ।

जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार

लुम्बिनी, २४ कात्तिक (रासस) ःकरीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उहाँले पाल्पा जिल्लामा रहेर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com