पितृको आत्माको शान्तिको लागी सवा करोड बत्ती बाल्दै


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

दमौली, २३ कात्तिक (रासस)वेदअनुयायी प्रतिष्ठान, व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा अष्टोत्तरशत (एक सय आठ) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञको अवसरमा सवा करोड बत्ती बालिँदै । पितृको आत्माको शान्तिको कामना गर्दै सवा करोड बत्ती बालिएकोे छ । तस्वीर ः कृष्ण न्यौपाने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com