Author: रासस (RSS)

नेपालसँगको सिमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको दावी

नयाँ दिल्ली, २१ कात्तिक (रासस-एएनआई) ः भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सिमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ । जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी

मिथिलामा अक्षय नवमीसँगै अमलाको प्रयोग खुला

महोत्तरी, २१ कात्तिक (रासस) ःमिथिला क्षेत्रमा अक्षय नवमी पर्व मनाइएसँगै अमलाको नयाँ फल खानामा प्रयोग गर्न थालिएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने कात्तिक शुक्ल नवमी तिथिमा

राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठसहितः नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन जोड

वीरगञ्ज, २१ कात्तिक(रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाली

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन ः मुख्यमन्त्री भट्ट

कैलाली, २१ कात्तिक (रासस) ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताउनुभएको छ । धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल

सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवाद

काठमाडौँ, २१ कात्तिक (रासस) :प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ ।

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

बैतडी, २१ कात्तिक (रासस) :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा

हजार क्वीन्टलको आलुको पहाड

बाजुरा,२१ कात्तिक (रासस); बाजुरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार बनाएको एक् हजार क्वीन्टलको आलुको पहाड । तस्वीर ः प्रेम रौले

कालापानी र लिपुलेकबारे प्रदर्शन

काठमाडौँ, २१ कात्तिक (रासस) ःभारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समावेश गरेकोमा बिहीबार राजधानीमा विरोध प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघ, त्रिचन्द्र क्याम्पसका विद्यार्थी । तस्बिर

टेक्सासमा मृत्युदण्ड

वासिङ्टन, २१ कात्तिक (रासस-एएफपी) – अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका

अमेरिकाले नेपाललाई निरन्तर सघाउने

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com