कालापानी र लिपुलेकबारे प्रदर्शन


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

काठमाडौँ, २१ कात्तिक (रासस) ःभारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समावेश गरेकोमा बिहीबार राजधानीमा विरोध प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघ, त्रिचन्द्र क्याम्पसका विद्यार्थी । तस्बिर ः अच्युत रेग्मी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com