
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्युयोर्क आएका परराष्ट्रमन्त्री शिशिर खनालले एक साताको अवधिमा ५० भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय कार्यक्रम र भेटवार्तामा सहभागिता जनाएका छन्। नेपालले हालै

न्युयोर्क — परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनी संशोधन प्रक्रिया परराष्ट्र मन्त्रालयले अघि बढाइसकेको बताएका छन्। उनले संविधानले दिएको गैरआवासीय नेपाली नागरिकताको अधिकार कागजमा

न्युयोर्क — संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच संयुक्त राष्ट्रसंघका द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघको ८१ औँ महासभाका सन्दर्भमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा महासचिव गुटेरेस र

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित जी-७ विकासमन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य

न्युयोर्क — संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु भएसँगै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार न्युयोर्कमा आफ्नो दोस्रो दिन उच्चस्तरीय कूटनीतिक, द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा बिताएका छन्। खनालले संयुक्त राष्ट्रसंघका

न्यूयोर्क— संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आगमनको पहिलो दिन युरोपेली संघ, पोल्यान्ड, भुटान, पोर्चुगल र जापानका उच्चपदस्थ प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेका

संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा न्युयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्रीले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरा तथा पोल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री राडोस्लाव सिकोरस्कीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्रीको कार्यक्रमअनुसार सोमबार अपराह्न

न्युयोर्क — नेपालमा भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि न्युयोर्कस्थित नेपाली अमेरिकी समुदायले नेपालले विश्व मञ्चमा जलवायु न्यायको मुद्दालाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्। साथै, प्रभावित भोटेकोसी र

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा न्युयोर्कको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा बिहीबार साँझ नेपाली समुदायले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। न्युयोर्कका ३२ वटा संस्थाको
KHASOKHAS