पछिल्लो अध्यागमन नीतिका कारण अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या बढ्दो
पछिल्लो अध्यागमन नीतिका कारण अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा देखिएको छ। न्युजर्सीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्याको एउटा प्रमुख कारण अध्यागमनसम्बन्धी समस्या