Author: भवानी प्रसाद पाण्डे

राष्ट्रपति ट्रम्पले किन गरे केनेडी सेन्टर बन्द गर्ने घोषणा ?

अमेरिकाको वाशिङ्टन डीसीस्थित प्रतिष्ठित केनेडी सेन्टर आगामी जुलाईदेखि दुई वर्षका लागि बन्द हुने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो घोषणा गरेका हुन्। अमेरिकाको २५०औँ

डेमोक्र्याट शासित सहरमा हस्तक्षेप नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकाका डेमोक्र्याट शासित सहरहरूमा स्थानीय प्रशासनको अनुरोधबिना संघीय हस्तक्षेप नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। डेमोक्र्याट नेतृत्वमा रहेका सहरहरूमा हुने प्रदर्शन वा अशान्तिमा स्थानीय अधिकारीहरूले औपचारिक रूपमा सहयोग नमागेसम्म

पाँच वर्षीय बालक र उनका पितालाई तत्काल हिरासतमुक्त गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

अमेरिकाको एक संघीय अदालतले टेक्सासस्थित आप्रवासन हिरासत केन्द्रमा राखिएका पाँच वर्षीय बालक र उनका पितालाई तत्काल रिहा गर्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ। न्यायाधीशले उनीहरूको हिरासतलाई ‘क्रूरता’ भन्दै कडा शब्दमा

नर्वेमा शाही परिवारका सदस्यविरुद्ध बलात्कारको मुद्दा: दोषी ठहरिए १० वर्ष जेल सजाय हुन सक्ने

नर्वेको शाही परिवार यतिबेला इतिहासकै ठूलो संकटमा परेको छ। पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो र संवेदनशील आपराधिक मुद्दाको सुनुवाइ ओस्लो जिल्ला अदालतमा सुरु हुँदैछ। क्राउन प्रिन्सेस मेटे–मारिटका छोरा २९ वर्षीय मारियुस

ट्रम्पका निकट सहयोगी वार्शले अमेरिकी केन्द्रीय बैंकको नेतृत्व सम्हाल्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को नेतृत्व गर्न केभिन वार्शलाई छनोट गरेका छन्। वर्तमान फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलको चार वर्षे कार्यकाल आगामी मे महिनामा समाप्त

अमेरिकामा तीन पत्रकार पक्राउ, धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गरेको आरोप

धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गरेको आरोपमा अमेरिकामा तीन जना पत्रकार पक्राउ परेका छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले घटनामा तीन जना पक्राउ परेको जानकारी दिइन्। पक्राउ पर्ने पत्रकारहरूमा डन लेमन, स्थानीय स्वतन्त्र

न्युयोर्कका मेयर र ‘आइस’ एजेन्टविरुद्ध अभिव्यक्ति दिने दुई जना पक्राउ

अमेरिकाको क्यान्सासका दुई पुरुषलाई राजनीतिक हिंसाको धम्की दिएको आरोपमा संघीय ग्रान्ड जुरीले अभियोग लगाएको छ। विचिटाका ६० वर्षीय एडम ली ओसबोर्नमाथि गत हप्ता फेसबुकमार्फत डेमोक्र्याट सांसद इल्हान ओमारलाई मार्ने धम्की

अमेरिकाको चाहना बमोजिम भेनेजुएलाको संसदद्वारा तेल सम्बन्धी कानुन संशोधन

भेनेजुएलाको संसद् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मागहरू पूरा गर्ने दिशामा अग्रसर देखिएको छ। त्यहाँको संसद्ले विदेशी कम्पनीहरूलाई देशको तेल उद्योगमा सहभागी हुन सहज हुने गरी कानुनी संशोधन स्वीकृत गरेको छ।

अमेरिकी डलर चार वर्षयताकै कमजोर: प्रमुख मुद्राको हैसियत गुम्ने खतरा

अमेरिकी डलर चार वर्षयताकै कमजोर बनेको छ। प्रमुख मुद्राहरूसँग तुलना गर्दा डलर चार वर्षयताकै न्यून स्तरमा झरेको देखिएको हो। पछिल्लो एक साताको अवधिमा डलर करिब ३ प्रतिशतले घट्दै युरो र

हिराको हार घुस लिएको अभियोगमा दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई जेल सजाय

दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई जेल सजाय सुनाइएको छ। हाल जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम केओन-हीलाई घुस लिएको अभियोगमा एक वर्ष आठ महिना कैद सजाय सुनाइएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com