Author: भवानी प्रसाद पाण्डे

अमेरिकाको टेक्सासमा आइस थुनुवा केन्द्रबाहिर प्रहरी र प्रदर्शनकारीबीच झडप

अमेरिकाको टेक्सासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। टेक्सास राज्यस्थित आप्रवासन थुनुवा केन्द्रबाहिर प्रदर्शनकारी र राज्य प्रहरीबीच यो झडप भएको हो। उक्त केन्द्रमा मिनेसोटाबाट गत साता आप्रवासन अधिकारीहरूले नियन्त्रणमा लिएका

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर नघटाउने,राष्ट्रपति ट्रम्पको आग्रह अस्वीकार

अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। यस क्रममा फेडका अध्यक्ष जेरोम पावेलले केन्द्रीय बैंकको स्वतन्त्रताको महत्त्वमा जोड दिएका छन्। फेडले आफ्नो प्रमुख ऋणदर ३.५

जर्जियाको निर्वाचन कार्यालयमा एफबीआईको छापा, महत्त्वपूर्ण कागजातहरू बरामद

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जर्जियास्थित निर्वाचन कार्यालयमा छापा मारेको छ। सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदाता ठगी भएको आरोपबारे छानबिन गरिरहेको एफबीआईले सो निर्वाचन कार्यालयमा छापा मारेको

महिला सांसदमाथि यौन दुर्व्यवहार प्रयासको आरोपमा फ्रान्सका पूर्व सिनेटरलाई जेल सजाय

फ्रान्समा एक महिला सांसदलाई पेय पदार्थमा लागुऔषध मिसाई यौन दुर्व्यवहार प्रयास गरेको अभियोगमा पूर्व सिनेटर दोषी ठहर भएका छन्। ६८ वर्षीय पूर्व सिनेटर जोएल गुएरियाउ ५० वर्षीया सांसद सान्द्रिन जोसोलाई

अमेरिकामा रिपब्लिकनहरू नै असन्तुष्ट बनेपछि गृहमन्त्री नोएम विरुद्ध डेमोक्र्याटद्वारा महाभियोगको तयारी

अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएम विरुद्ध महाभियोग लगाउन दबाब बढ्दै गएको छ। शीर्ष डेमोक्र्याट नेताहरूले उनी विरुद्ध महाभियोगको तयारी थालेका छन्। मिनेसोटामा सङ्घीय आप्रवासन अधिकारीद्वारा ३७ वर्षीय एलेक्स प्रेट्टीको

a gray and red ball with red hearts on it
भारतमा घातक निपाह भाइरसको प्रकोप: एसियाली देशहरूमा उच्च सतर्कता

भारतमा निपाह भाइरसको प्रकोप देखिएपछि एसियाली देशहरूमा सतर्कता अपनाउन थालिएको छ। पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरस फैलिएको पुष्टि भएपछि केही देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा बनाएका छन्। थाइल्याण्डले

अमेरिकी ‘आइस’ एजेन्ट इटाली आउने खबरले आक्रोश र चिन्ता

अमेरिकाले इटालीमा आफ्नो आप्रवासन एजेन्सी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) का एजेन्टहरू पठाउने भएको छ। इटालीमा आयोजना हुने शीतकालीन ओलम्पिकका क्रममा अमेरिकी सुरक्षा कार्यमा सहयोग पुर्‍याउन आफ्ना एजेन्ट पठाउने कुरा

अमेरिकामा विमान दुर्घटना, सबै ६ जनाको मृत्यु

अमेरिकामा भएको विमान दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। भारी हिमपातका क्रममा अमेरिकाको मेन राज्यस्थित बाङ्गोर विमानस्थलबाट उडान भर्ने प्रयास गर्दा विमान दुर्घटनाग्रस्त भएको हो। बाङ्गोर अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार

अमेरिकाद्वारा दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

अमेरिकाले दक्षिण कोरियाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क (ट्यारिफ) २५ प्रतिशत पुर्‍याउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौताका सर्तहरू “पूरा नगरेको” आरोप

गाजामा अन्तिम बन्धकको शव फेला, शान्ति प्रक्रियाको दोस्रो चरण सुरु हुने अमेरिकी भनाइ

इजरायली सेनाले गाजामा अन्तिम बन्धकको शव फेला पारेको छ। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको अर्को चरण सुरु हुने बाटो खुलेको छ। अक्टोबरमा हमाससँग युद्धविराम सुरु भएयता इजरायली सेनाले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com