
अमेरिकामा आएको भीषण शीतकालीन आँधीले कम्तीमा ७ जनाको ज्यान लिएको छ। लाखौँ घरधुरी विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। टेक्सासदेखि न्यु इङ्गल्यान्डसम्म जोखिमपूर्ण मौसमी अवस्था देखिएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको

अमेरिकामा डेमोक्रेटिक सिनेटरहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को बजेट रोक्ने चेतावनी दिएका छन्। मिनेसोटा गोलीकाण्डपछि उनीहरूले होमल्यान्ड सेक्युरिटीको बजेट विधेयक रोक्ने चेतावनी दिएका हुन्। यो कदम डेमोक्र्याट सिनेटरहरूले चाले

अमेरिकाको मिनेसोटामा भएको एलेक्स प्रेट्टीको हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ट्रम्प प्रशासनमाथि चर्को दबाब बढेको छ। अमेरिकाको ‘नेशनल राइफल एसोसिएसन’ (एनआरए) लगायत अन्य बन्दुक समर्थक समूहहरूले यस घटनाको “पूर्ण र

दक्षिणी फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार एउटा फेरी (ढुवानी डुङ्गा) दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार उद्धारकर्ताहरूले हालसम्म कम्तीमा २१५ जनाको जीवितै उद्धार गरेका छन् भने सात जनाको शव फेला

अमेरिकामा फैलिएको भीषण शीतकालीन आँधीका कारण देशभर करिब २० करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। आर्कान्सास लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने आँधीको प्रभावका कारण कम्तीमा १८ वटा राज्यले

अमेरिकाको मिनियापोलिसमा आप्रवासन अधिकारीको गोली लागेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। परिवारका सदस्यहरूका अनुसार मृतक ३७ वर्षीय एलेक्स प्रेट्टी हुन्। उनी प्रेट्टी ‘भेटेरन्स एडमिनिस्ट्रेशन’मा सघन उपचार कक्ष (आईसीयू) नर्सका

अमेरिकामा संघीय अधिकारीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) ले बिहान मिनियापोलिसमा एक संघीय अधिकारीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको

अमेरिकामा संघीय आप्रवासन अधिकारीहरूले दुई वर्षीया बालिका र उनका बुबालाई नियन्त्रणमा लिएका छन्। नियन्त्रणमा लिइएका बाबु-छोरीलाई मिनियापोलिसबाट टेक्सासतर्फ लगिएको अदालतका कागजात र परिवारका वकिलहरूले बताएका छन्। अदालतमा दायर कागजातअनुसार, बुबाको

अमेरिकाको मिनेसोटामा आप्रवासनमा गरिएको कडाइको विरोधमा व्यवसायहरू बन्द गरिएका छन्। हजारौँ प्रदर्शनकारीहरू कठ्याङ्ग्रिने चिसोको पर्वाह नगरी सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। आयोजकहरूले स्थानीय बासिन्दालाई काम वा विद्यालय नजान र

अमेरिकाको मिनेसोटामा भएको एक महिलाको हत्या प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी पाएकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) की एक एजेन्टले पदबाट राजीनामा दिएकी छिन्। रेनी गुडको मृत्युसँग सम्बन्धित ‘आइस’ गोलीकाण्डको अनुसन्धानका लागि
KHASOKHAS