Author: भवानी प्रसाद पाण्डे

black iphone 4 on black textile
अमेरिकामा टिकटक विवाद समाधान: एडम प्रेसरलाई सीईओको जिम्मेवारी

अमेरिकामा टिकटकको स्वामित्व किनेर त्यसको सञ्चालनका लागि एक कार्यदल बनाइएको छ। ‘जोइन्ट भेन्चर’ (संयुक्त उपक्रम) औपचारिक रूपमा गठन गर्दै यसको नेतृत्व टोलीको पनि घोषणा गरिएको हो। संयुक्त उपक्रमको प्रमुख कार्यकारी

अमेरिका: क्लिन्टन दम्पतीलाई संसदको अवहेलना अभियोग लगाउने तयारीप्रति पूर्वसभामुख पेलोसी असन्तुष्ट

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई संसद्को अवहेलना अभियोग लगाउने पक्षमा मतदान भएपछि पूर्वसभामुख न्यान्सी पेलोसीले कडा असन्तुष्टि व्यक्त गरेकी छन्। अमेरिकी प्रतिनिधि सभाको ‘ओभरसाइट कमिटी’का झन्डै आधा

भान्सको स्पष्टीकरण: “बुबाले छोडेर भागेपछि आइसले बालकलाई सुरक्षित राखेको हो, पक्राउ गरेको होइन”

अमेरिकामा आप्रवासी विरुद्धको कारबाहीका क्रममा पाँच वर्षीय एक बालकलाई नियन्त्रणमा लिइएपछि मिनेसोटामा विवाद चुलिएको छ। अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) का अधिकारीहरूले एक कारबाहीका क्रममा ती बालकलाई नियन्त्रणमा लिएको

अमेरिकामा आइस हिरासतमा आप्रवासीको मृत्यु प्रकरण: हत्या भएको पुष्टि

अमेरिकाको टेक्सासमा रहेको आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) हिरासत केन्द्रमा एक क्युबाली आप्रवासीको ‘हत्या’ भएको निष्कर्ष निकालिएको छ। यसअघि ‘आइस’ ले ५५ वर्षीय जेराल्डो लुनास क्याम्पोसको यसै महिनाको सुरुमा “स्वास्थ्य

विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिनबाट क्यालिफोर्नियाका गभर्नरलाई किन रोकियो ?

विश्व आर्थिक मञ्च को कार्यक्रममा भाग लिनबाट अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई रोकिएको छ। स्विट्जरल्यान्डको दाभोसमा भइरहेको कार्यक्रममा जान रोकिएपछि न्युसमले ट्रम्प प्रशासनमाथि दोषारोपण गरेका छन्। गभर्नर न्युसमका अनुसार उनलाई

ग्रिनल्यान्ड विवाद: ट्रम्पले वार्ताको प्रस्ताव गरेपनि युरोपेली संसदद्वारा व्यापार सम्झौता निलम्बन

युरोपेली संसद्ले ग्रिनल्यान्ड विवादका कारण अमेरिकासँगको महत्त्वपूर्ण व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गरेको छ। गत जुलाईमा भएको उक्त सहमतिलाई संसद्ले अहिले रोकिदिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा

ग्रिनल्याण्ड विवादको प्रभाव: अमेरिका–युरोप व्यापार युद्ध पुनः सुरु हुने सम्भावना

अमेरिका र युरोपबीच गत जुलाईमा भएको व्यापार सम्झौताको अनुमोदन प्रक्रिया युरोपेली संसदले निलम्बन गर्ने तयारी गरिरहेको छ। युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिसँग निकट स्रोतहरूका अनुसार, यो निर्णय फ्रान्सको स्ट्रासबर्गमा औपचारिक

मिनेसोटाका डेमोक्र्याटिक नेताहरू विरुद्ध ट्रम्प प्रशासन कठोर

अमेरिकाको मिनेसोटा राज्यका डेमोक्र्याटिक नेताहरू विरुद्ध संघीय सरकारले समन जारी गरेको छ। संघीय आप्रवासन अधिकारीहरूको कार्यमा बाधा पुर्‍याउन षड्यन्त्र गरेको आरोप लगाउँदै न्याय मन्त्रालयले उक्त समन जारी गरेको हो। समन

चागोस टापु मोरिससलाई हस्तान्तरण गर्ने निर्णयप्रति अमेरिका आक्रोशित

बेलायत सरकारले चागोस टापुहरू मोरिससलाई हस्तान्तरण गर्ने सम्झौताको बचाउ गरेको छ। उक्त सम्झौतामा त्यहाँ रहेको प्रमुख सैन्य अड्डा भने पुनः भाडामा लिने उल्लेख छ। यस कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

ग्रिनल्याण्डको विषयलाई लिएर युरोपेली देशहरूविरुद्ध १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

ग्रिनल्याण्डको समर्थनमा उत्रिएको भन्दै अमेरिकाले युरोपेली देशहरूविरुद्ध १०० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने अमेरिकी प्रयासको विरोध गर्ने युरोपेली राष्ट्रहरूमाथि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com