Author: भवानी प्रसाद पाण्डे

California
क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न सर्वोच्च अदालतको अनुमति, रिपब्लिकनहरू निराश

अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न बाटो खुला गरेको छ। अदालतको यो निर्णयसँगै डेमोक्र्याटिक पार्टीले यस वर्ष कङ्ग्रेसमा पाँचवटासम्म अतिरिक्त सिट जित्ने सम्भावना बनेको छ। अदालतले जारी

राष्ट्रपति ट्रम्पका प्रमुख आर्थिक सल्लाहकारले किन दिए राजीनामा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष आर्थिक सल्लाहकारमध्येका एक स्टेफन मिरानले राजीनामा दिएका छन्। उनले ह्वाइट हाउसको ‘आर्थिक सल्लाहकार परिषद्’ मा रहेको आफ्नो नेतृत्वदायी पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। यद्यपि,

अमेरिकामा आंशिक ‘सटडाउन’ अन्त्य गर्न ट्रम्पद्वारा बजेटमा हस्ताक्षर,डीएचएसको बजेटमा असहमति कायमै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.२ ट्रिलियन डलरको बजेटमा हस्ताक्षर गरेका छन्। शनिबारदेखि सुरु भएको आंशिक सरकारी ‘बन्द’ (सटडाउन) अन्त्य गर्न ट्रम्पले यो बजेटमा हस्ताक्षर गरेका हुन्। यो सम्झौता मंगलबार अमेरिकी

अमेरिका-इरान तनाव: अमेरिकी सेनाद्वारा इरानी ड्रोन ध्वस्त

अमेरिकाले इरानी ड्रोनलाई ध्वस्त पारेको छ। अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोततर्फ “आक्रामक रूपमा नजिकिँदै आएको” एउटा इरानी ड्रोन खसालिएको अमेरिकी सेनाले जनाएको छ। यूएस सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका

अमेरिका र भारतबीच व्यापार सम्झौता: भारतले अमेरिकाको तेल किन्ने, आयात कर अब १८ प्रतिशत मात्रै

अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा यस सम्झौताको घोषणा गरिएको हो। यस सम्झौताअनुसार, अमेरिकाले भारतबाट आयात हुने

विवादास्पद यौन प्रकरण: पूर्व राष्ट्रपति क्लिन्टन दम्पती संसदीय छानबिन समितिलाई बयान दिन तयार

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले जेफ्री एप्स्टिनसम्बन्धी कंग्रेसको छानबिन समितिमा बयान दिन सहमति जनाएका छन्। बिल क्लिन्टनका पूर्व उप–प्रमुख सचिवले सामाजिक सञ्जालमा “पूर्व

नर्वेको राजसंस्था विवादमा: राजकुमारी एप्स्टिन प्रकरणमा जोडिइन्, छोरा पक्राउ

नर्वेकी क्राउन प्रिन्सेस अर्थात् राजकुमारी मेटे–मारिटका छोरा म्यारियस बोर्ग होइबी पक्राउ परेका छन्। म्यारियस बोर्ग होइबीलाई आक्रमणको आशंकामा प्रहरीले पक्राउ गरेको हो। ओस्लोमा मंगलबार सुरु हुन लागेको मुद्दाअघि उनलाई चार

अमेरिकाको मेन राज्यमा आइसको छापा: १०० भन्दा बढी पक्राउ

अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले मेन राज्यमा सुरु गरेको कारबाहीको पहिलो दिनमै १०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार

कंगोमा खनिज खानी भत्किँदा कम्तीमा २०० मजदुरको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा खानी भत्किँदा कम्तीमा २०० व्यक्तिको मृत्यु भएको छ। त्यहाँको विद्रोही प्रशासनले उत्तर किभु प्रान्तको रुबाया सहरमा रहेको खानी लगातारको भारी वर्षाका कारण भत्किँदा यो

विवादास्पद यौनकाण्ड: अमेरिकी राजदूतबाट हटाइएका म्यान्डेलसनले दिए लेबर पार्टीबाट राजीनामा

विवादास्पद यौनकाण्डमा जोडिएपछि बेलायतको लेबर पार्टीबाट लर्ड म्यान्डेलसनले राजीनामा दिएका छन्। दिवंगत तथा दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनसँगको आफ्नो सम्बन्धका कारण पार्टीलाई “थप लज्जित हुनु नपरोस्” भन्ने उद्देश्यले राजीनामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com