
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने महत्त्वपूर्ण पुलको उद्घाटन रोक्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले क्यानडालाई “दिएको सबै कुराको पूरा क्षतिपूर्ति नपाएसम्म” पुल खोल्न नदिने चेतावनी दिएका हुन्।

अमेरिकी खुद्रा कम्पनी टार्गेटले करिब ५०० रोजगारी कटौती गर्ने भएको छ। अमेरिकाभर रहेका आफ्ना क्षेत्रीय कार्यालय र वितरण केन्द्रहरूबाट करिब ५०० कर्मचारी हटाउने घोषणा टार्गेटले गरेको हो। कम्पनीका कार्यकारीहरूका अनुसार,

अमेरिकाको न्यूयोर्क सिटीमा अत्यधिक चिसोका कारण १८ जनाको मृत्यु भएको छ। जनवरीको अन्त्यदेखि सहरले लामो समयसम्म चिसो लहर झेलिरहेको छ। यस अवधिमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको न्यूयोर्क

अमेरिकाका रातो (रिपब्लिकन) र निलो (डेमोक्र्याट) राज्यहरूबीच विभाजनको रेखा फराकिलो बन्दै गएको छ। संघीय आप्रवासन कार्यान्वयनमा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा ती राज्यहरूबीच स्पष्ट विभाजन देखिएको हो। यो विषय

अमेरिकी समाचार प्रस्तोता साभाना गथ्री र उनको परिवारले आफ्नी आमाको सुरक्षित रिहाइका लागि आग्रह गर्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको उक्त भिडियोमा साभाना आफ्ना दुई दाजुभाइसँगै

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न आकस्मिक निर्वाचनमा दुई तिहाइ सिटसहित ऐतिहासिक जित हासिल गरेको छ। यसअघि १९८ सिट रहेको एलडीपीले

अमेरिकाको मिनेसोटामा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का प्रमुख कानुनी सल्लाहकार जिम स्टोली पदबाट हटाइएका छन्। आप्रवासन मुद्दाहरूको चाप चुलिँदै गएको बेला उनले संस्थाबाट अवकाश लिएको बताएका हुन्। एकजना आइस

अमेरिकाको प्रमुख सञ्चार माध्यम वाशिङ्टन पोस्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलियम लुइस पदबाट हट्ने भएका छन्। संस्थामा कार्यरत ठूलो सङ्ख्याका कर्मचारीहरूलाई हटाएको केही दिनपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आगामी जुन महिनासम्ममा रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। अमेरिकी पहलमा आगामी साता दुवै देशका वार्ता टोलीलाई छलफलका लागि अमेरिका आमन्त्रण गरिएको

अमेरिकाको क्यालिफोर्नियामा विषालु च्याउ खाँदा चार जनाको मृत्यु भएको छ। अन्य तीन जनालाई कलेजो प्रत्यारोपण गर्नुपरेको छ। वर्षायुक्त जाडोयामपछि फैलिँदै गएको “डेथ क्याप” नामक अत्यन्त विषालु च्याउ खाँदा उनीहरूको मृत्यु
KHASOKHAS